Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १२ गते, शनिबार समय २०:३३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू

भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा

थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर

नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

लोकप्रिय समाचार

  • 1. काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
  • 2. भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
  • 3. थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
  • 4. नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
  • 5. वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा

नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै

  • २०८३ बैशाख १२, शनिबार ०७:१५ गते प्रकाशित
  • नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
    काठमाडौँ- नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार  नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रबार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।

    उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि नै अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।

    प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

    बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

    प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुमबासीहरूको पहिचान र लगत संकलन गरी उनीहरूको उचित बसोबासको व्यवस्था मिलाइने तयारी छ ।

    सम्बन्धित समाचार

    काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
    काठमाडौँका नदी किनारका अनधिकृत बस्ती हटाउन सुरु: यी हुन् सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका स्थानहरू
    भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
    भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
    थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
    थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर
    नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
    नदी किनारका सुकुम्बासी बस्ती आजबाट हटाइँदै
    वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
    वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational