Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ जेष्ठ १६ गते, शनिबार समय ०१:१२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ

रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?
रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

लोकप्रिय समाचार

  • 1. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 2. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
  • 3. बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
  • 4. यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
  • 5. रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

  • २०८३ जेष्ठ १५, शुक्रबार २२:०७ गते प्रकाशित
  • बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अवास्तविक र अस्वाभाविक रूपमा बढाइएको भन्दै आलोचना गरेका छन् ।

    शुक्रबार बजेट भाषणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटको आकार करिब साढे २१ खर्ब पुर्याइनु यथार्थपरक नभएको टिप्पणी गरे । विगतमा पनि बजेट अनुमान र वास्तविक खर्चबीच ठूलो अन्तर रहने गरेको उल्लेख गर्दै उनले अहिलेको बजेट पनि त्यसै प्रवृत्तिको निरन्तरता भएको दाबी गरे।

    पुनले वर्तमान बजेटलाई ‘फुलेको र वितरणमुखी’ भन्दै यसले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न नसक्ने बताएका छन् । अनुदान, छुट र सामाजिक सुरक्षा विस्तार सकारात्मक भए पनि त्यसका लागि आवश्यक स्रोत सुनिश्चित नभएको उनको भनाइ छ।

    उनले सरकारले आगामी स्थानीय निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय कार्यक्रमहरू बढाएको हुन सक्ने आरोपसमेत लगाए । ‘साना–साना वितरणमुखी कार्यक्रममार्फत जनमत प्रभावित गर्ने प्रयास देखिन्छ,’ उनले भने।

    ऋण व्यवस्थापनबारे टिप्पणी गर्दै पुनले आन्तरिक ऋण बढाएर खर्च धान्ने प्रवृत्ति दीर्घकालीन रूपमा जोखिमपूर्ण हुने चेतावनी दिए ।

    यद्यपि उनले बजेटमा समेटिएका केही विकास तथा पर्यटनसम्बन्धी कार्यक्रमहरू सकारात्मक रहेको उल्लेख गरे। प्रदेशस्तरीय ब्रान्डिङ, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासका योजनालाई उनले स्वागतयोग्य भन्दै प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए।

    सम्बन्धित समाचार

    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
    रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
    रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
    रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?
    रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational