Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २७ गते, शुक्रबार समय १६:३८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी

ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो
ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो

लोकप्रिय समाचार

  • 1. आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
  • 2. फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
  • 3. नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
  • 4. पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • 5. उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?

  • २०८२ चैत्र २७, शुक्रबार १२:४५ गते प्रकाशित
  • नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?

    सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को गत भदौ २६ गतेको निर्णयअनुसार विभिन्न ४ वर्गका सवारीका लागि फरक–फरक शुल्क तोकेको हो ।

    सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट दस्तुर लिने निर्णय गरिएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलद्वारा जारी सूचनामा उल्लेख छ ।

    सरकारले तोकेको नयाँ दररेट अनुसार काठमाडौँ प्रवेश गर्दा र काठमाडौँबाट बाहिरिँदा लाग्ने शुल्कमा केही भिन्नता देखिएको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर र माइक्रो बस जस्ता हल्का सवारी साधन (वर्ग १) ले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    सबैभन्दा महँगो शुल्क मल्टि एक्सल ट्रक र भारी उपकरणका लागि ६ सय रुपैयाँ तोकिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यसले नागढुंगाको जाम कम गर्ने र इन्धन बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, सर्वसाधारण र यातायात व्यवसायीले भने यो अतिरिक्त दस्तुरबारे आपत्ति जनाएका छन् ।

    सवारीको किसिम कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रो बस र अन्य हल्का सवारी प्रेवेश ६५ बाहिरिँदा ६०, मिनी बस, मिनी ट्रिपर/ट्रक ११५/८०, बस, ट्रक (सिङ्गल रियर एक्सल) २६०/२००, मल्टि एक्सल ट्रक, भारी उपकरण र ठूला सवारी साधन ६००/२५० दर तोकिएको छ ।

    सम्बन्धित समाचार

    No Image
    आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
    नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
    नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
    पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
    उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
    ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो
    ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational