Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २७ गते, शुक्रबार समय २१:४२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रुबीकुमारी उपसभामुखमा निर्वाचित
रुबीकुमारी उपसभामुखमा निर्वाचित

आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी

लोकप्रिय समाचार

  • 1. रुबीकुमारी उपसभामुखमा निर्वाचित
  • 2. आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
  • 3. फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
  • 4. नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
  • 5. पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुबीकुमारी उपसभामुखमा निर्वाचित


  • २०८२ चैत्र २७, शुक्रबार १८:४३ गते प्रकाशित
  • रुबीकुमारी उपसभामुखमा निर्वाचित

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा रुवीकुमारी निर्वाचित भएकी हुन्।

    उनले राप्रपा उम्मेदवार सरस्वती लामालाई पराजित गरेकी छन्। आज उपस्थित २५७ मध्ये रुबीकुमारीको पक्षमा २१५ सांसदले मतदान गर्दा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्।

    रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस र नेकपाले समर्थन थियो। एमालेका २५ सांसद तटस्थ बसेका थिए। तटस्थमा ३७ मत सकेको थियो।

    यससँगै रुवी नेपालकै कम उमेरकी उपसभामुख बन्न सफल भएकी छन्। उनको उमेर जम्मा २५ वर्ष रहेको छ।

    सम्बन्धित समाचार

    रुबीकुमारी उपसभामुखमा निर्वाचित
    रुबीकुमारी उपसभामुखमा निर्वाचित
    No Image
    आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?
    नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
    नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको शुल्क तोकियो, अब कुन गाडीलाई कति ?
    पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
    उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational