Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन १९ गते, मंगलवार समय ०८:०२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू
कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

निर्धक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
निर्धक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

रंगहरूको पर्व होलीले सबैको जीवनमा बहार लिएर आओस् : बालेन
रंगहरूको पर्व होलीले सबैको जीवनमा बहार लिएर आओस् : बालेन

उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली मनाइँदै, आज सार्वजनिक बिदा
उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली मनाइँदै, आज सार्वजनिक बिदा

आज मध्यरातिदेखि मौन अवधि, के–के गर्न पाइँदैन ?
आज मध्यरातिदेखि मौन अवधि, के–के गर्न पाइँदैन ?

लोकप्रिय समाचार

  • 1. कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू
  • 2. इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
  • 3. निर्धक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
  • 4. रंगहरूको पर्व होलीले सबैको जीवनमा बहार लिएर आओस् : बालेन
  • 5. उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली मनाइँदै, आज सार्वजनिक बिदा

लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि

  • २०८२ मंसिर २८, शनिबार १८:२५ गते प्रकाशित
  • लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि

    काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ मा
    फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।

    लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो ।

    तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ ।

    सुदूरपश्चिमले भने उपविजेतामै चित्त बुझाएको छ । पहिलो सिजनमा पनि यो टोली उपविजेता बनेको थियो ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमा ४ विकेट गुमाउँदै ८६ रन बनाउँदै सहज जित हात पारेको हो ।

    सम्बन्धित समाचार

    कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू
    कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू
    इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
    इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
    निर्धक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
    निर्धक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
    रंगहरूको पर्व होलीले सबैको जीवनमा बहार लिएर आओस् : बालेन
    रंगहरूको पर्व होलीले सबैको जीवनमा बहार लिएर आओस् : बालेन
    उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली मनाइँदै, आज सार्वजनिक बिदा
    उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली मनाइँदै, आज सार्वजनिक बिदा
    आज मध्यरातिदेखि मौन अवधि, के–के गर्न पाइँदैन ?
    आज मध्यरातिदेखि मौन अवधि, के–के गर्न पाइँदैन ?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational